कोशी प्रदेश स्तरीय मुख्यमन्त्री पुरुष फुटबल प्रतियोगिता २०८१ सम्पन्न

असार ०३ देखि ०८ गतेसम्म म्याङ्लुङमा आयोजित कोशी प्रदेश स्तरीय मुख्यमन्त्री पुरुष फुटबल प्रतियोगिता २०८१ भव्यताका साथ सम्पन्न भएको छ।

नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ सम्पन्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यतामा नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ।

दोस्रो जननेता वि .पी. कोइराला मेमोरियल महिला कराते प्रतियोगिता २०८१ सम्पन्न

नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते डो संघको आयोजनामा दोस्रो जननेता वि .पी. कोइराला मेमोरियल महिला कराते प्रतियोगिता २०८१ धरानमा सम्पन्न भएको छ।